माध्यमिक तह

माध्यमिक तह अन्तर्गत कक्षा ९ देखि कक्षा १२ सम्म यस श्री बाघ भैरव माबिमा अध्ययन अध्यापन भइरहेको छ । सुनकोशी गाउँपालिका तथा अनेक छिमेकी गाउँपालिका र अन्य जिल्लाका समेत विद्यार्थीहरु यहाँ अध्ययन गरिरहेका छन् ।

Share this: