बाल कक्षा

विद्यालय भर्ना हुन सक्ने स-साना बालबालिकाको लागि विद्यालयमा बाल कक्षा सञ्चालन भइरहेको छ । बालबालिकाका लागि खेलाउदै सिकाउने गरि कक्षा नर्सरी, एलकेजी र युके जि गरि तीन तहका कक्षाका बालबालिकाहरू अध्ययन गरेका छन् ।

Share this: