छात्र र छात्रा दुवैको भलिबल खेलमा प्रथम स्थान हासिल

सुनकोशी गाउपालिका स्तरिय रनिङ्ग शिल्ड प्रतियोगितमा १० स्वर्ण, १० रजत र ८ कास्य गरि २८ पदक सहित श्री बाघ भैरब माविले दोस्रो स्थान हासिल गरेको छ ।
छात्र र छात्रा दुवैको भलिबल खेलमा प्रथम स्थान हासिल गराउन सफल विद्यालयका शिक्षक , कर्मचारी , खेलकुद शिक्षक, खेलाडी भाइबहिनिहरू लगायत सम्पुर्ण शुभ चिन्तकहरू सम्पुर्णमा विधालय आभार ब्यक्त गर्दछ ।

Share this: