SEE तयारी र विद्यालय तहको सबै परीक्षा स्थगित

यसै २०७८/०१/१६ देखि सञ्चालन हुने भनिएको SEEतयारी र २०७८/०१/१७ देखि संचालन हुने भनिएको विद्यालय तहको सबै परीक्षा जिल्ला कोरोना व्यवस्थापन समिति सिन्धुपाल्चोक र सुनकोशी गा पा को निर्णय अनुसार अर्को सुचना नभएसम्मको लागि स्थगित भएको सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।

Share this: