कक्षा ११ र १२ का विद्यार्थीहरूले नियमित तथा ग्रेडवृद्धि परीक्षा फारम

बाघ भैरव माध्यमिक विद्यालय ठोकर्पामा कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले यहि २०७७ फाल्गुण २५ गते भित्रमा विद्यालयमा उपस्थित भइ कक्षा ११ का नियमित विद्यार्थीहरूले रजिष्ट्रेशन फारम र कक्षा १२ का नियमित तथा आशिंक विद्यार्थीहरूले नियमित तथा ग्रेडवृद्धि परीक्षा फारम भर्नु हुन अनुरोध गरिन्छ ।

समयमा फारम नभरी विद्यार्थी परीक्षा दिनबाट वन्चित भएमा स्वयम् जिम्मवार हुनु पर्नेछ ।

Share this: